२०८२, २६ कार्तिक बुधबार

आज वि.सं. २०७६ साल वैशाख १२ गते बिहीबारको राशिफल हेर्नुहोस

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)अवसरका लागि केही दौडधुप गर्नुपर्ला। ठूलो उपलब्धि नभए पनि सम्भावना खोजी गर्ने समय छ। प्रयत्न गर्दा पछिलाई फाइदा हुनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। कमजोरीका बाबजुद काँधमा जिम्मेवारी थपिनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ। स्वास्थ्यका लागि केही समय आराम…