२०८२, ४ माघ आईतबार

केन्द्रको अनुमति लिएर मात्रै विदेश भ्रमण र उपहार ग्रहण

काठमाडौं, असार १८: प्रदेश र स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको विदेश भ्रमणदेखि विदेशी प्रतिनिधिसँगको भेटघाटसम्ममा कडाइ गर्ने गरी सरकारले निर्देशिका जारी गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।विदेशी सरकार, नियोग, प्रतिनिधि र अन्तर्राष्ट्रिय संघसंस्थासँग सम्पर्क गर्दा अवलम्बन गर्नुपर्ने कार्यविधिसम्बन्धी निर्देशिका, २०७६ मार्फत प्रदेश र स्थानीय तहको कूटनीतिक मामिलालाई व्यवस्थित गर्न खोजेको हो । प्रदेशका…