काठमाडौं, साउन ४ : नीलो हेल्मेटमा संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा नेपाली सेनाको निरन्तर सहभागिताले देशको शान्ति कूटनीतिलाई प्रवद्र्धन गरेको छ । साथै देशको अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत बढोत्तरी दिइरहेको छ । हुन पनि जुन ठाउँमा अशान्ति छ, हिंसा भड्किएको छ, मानिसले दुःख पाएका छन् र क्षति विनाशक छ, त्यहाँ नेपालको शान्ति सेनाले नीलो हेल्मेट लगाएर शान्ति…