काठमाडौँ, ३० साउन : प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार सिधा कुरा जनतासँग कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको छ । पत्रकार लामीछाने र कँडेललाई न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको हो भने नर्स कार्कीलाई कलंकीबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले…