२०८३, २० आश्विन बुधबार

काभ्रेको ६ स्थानीय तहमा भोली सार्वजनिक बिदा

काभ्रेको ६ स्थानीय तहमा भोली सार्वजनिक बिदा


धुलिखेल, २८ पुसः काभ्रेका विभिन्न स्थानीय तहले भोली सार्वजनिक बिदा दिने निर्णय गरेका छन ।

जिल्लाको मण्डनदेउपुर, धुलिखेल र पाँचखाल नगरपालिका, महाभारत, रोशी र बेथानचोक गाउँपालिकाले भोली माघे संक्रान्तिको दिन सार्वजनिक विदा दिने निर्णय गरेका हुन । भोली पालिका भित्रका सबै सरकारी कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थामा सार्वजनिक बिदा लागु हुनेछ ।

जिल्लाको अन्य स्थानीय तहले सार्वजनिक बिदा नदिएपनि कर्मचारी भने बिदामा बसेका छन । गाउँसभा र नगरसभा सकिएका स्थानीय तहका कर्मचारी बिदामा बसेका हुन । जिल्लामा १३ वटा स्थानीय तह छन ।

प्रकाशित मिति : २०७६, २८ पुस सोमबार  ७ : २३ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय