२०८३, २० आश्विन बुधबार

पनौतीमा बालिकाको खाल्डोमा जमेको पानीले ज्यान लियो

पनौतीमा बालिकाको खाल्डोमा जमेको पानीले ज्यान लियो


धुलिखेल, ११ माघः काभ्रेको पनौती नगरपालिका वडा नम्बर ९ जाईटोलमा खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको ज्यान गएको छ । शनिबार घर नजिकै रहेको पानीको खाल्डोमा खेल्दै जाँदा २२ महिनाकी कृष्टिना तामाङ डुबेकी थिइन ।

पानीमा डुबेको अवस्थामा फेला परेकी कृष्टिनालाई उपचारका लागि बनेपा स्थित शीर मेमोरियल अस्पतालमा ल्याइएको थियो । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार उपचारकै क्रममा बालिकाको मृत्यु भएको हो ।

घरभन्दा करिब ३ सय मिटर पर रहेको जागेश्वरी इट्टा भट्टाको लागि ट्वाईलेट बनाउन खनिएको खाल्डोमा जमेको पानीमा बालिका डुबेकी थिइन । घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ११ माघ शनिबार  ६ : ४७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको