२०८२, ३१ जेष्ठ शनिबार

आज वि.सं. २०७५ साल फागुन २७ गते सोमबारको राशिफल हेर्नुहोस

वि.सं. २०७५ साल फागुन २७ गते। सोमबार। इश्वी सन् २०१९ मार्च ११ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– पञ्चमी, २५:४४ बजेउप्रान्त षष्ठी। नक्षत्र– भरणी, २५:२६ बजेउप्रान्त कृत्तिका। योग– ऐन्द्र, १४:०७ बजेउप्रान्त वैधृति। करण– वव, १३:४८ बजेदेखि वालव, २५:४४ बजेउप्रान्त कौलव। आनन्दादिमा चर योग। चन्द्रराशि– मेष। काठमाडौंमा…