२०८३, २५ भाद्र शुक्रबार

धुलिखेलमा सडक दुर्घटना, ५ जना घाइते (भिडियाे सहित)

धुलिखेलमा सडक दुर्घटना, ५ जना घाइते (भिडियाे सहित)


बिहिबार विहानै धुलिखेलमा माइक्रोबस र मालवाहक ट्रक एकआपसमा ठोक्किएर दुर्घटनामा भएकाे छ । झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४१ ८७ नम्बरको यात्रुवाहक माइक्रोबस र काठमाडौबाट धुलिखेलतर्फ आउदै गरेको प्रदेश नं ३-३-००-१९४ नम्बरको मालवाहक ट्रक धुलिखलेकाे पुरानाे बसपार्कमा एकआपसमा ठोक्किएर दुर्घटनामा भएकाे हाे ।

 

दुर्घटनामा परी ५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रबिकुमार पौडयालले जानकारी दिनुभयो । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, २९ फाल्गुन बिहीबार  ८ : ५१ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको