२०८२, २६ फाल्गुन बुधबार

शिक्षित र प्रविधिमा पहुँच राख्ने युवा पुस्ता नै यसरी फस्छन् मानब बेचबिखनको जालोमा

काठमाडौं, भदौ २१ : पछिल्लो समयमा मुलुकमा मानव बेचबिखन तथा ओसारपसारको जालोले गम्भीर चुनौती सिर्जना गरेको पाइएको छ । ओसारपसारको धन्दाका रूपहरू फेरिँदै जान थालेपछि यसले ठूलो चुनौती थपिदिएको हो । यस्ता गतिविधिमा राष्ट्रिय÷अन्तर्रा्ष्ट्रिय गिरोहको सक्रियता र निसानामा शिक्षित तथा प्रविधिमा पहुँच राख्ने युवा पुस्ता नै पर्न थालेको सरकारी अधिकारीहरूले बताएका छन् । नेपाल प्रहरीको…