काजल तामाङ/कुन्ता, ४ पुसः हल्देटारका कर्म बहादुर तामाङ शुक्रबार सबेरै रोग लागेको एक बोट काउली बोकेर कुन्ता झरे । एग्रोभेट पसलेलाइ काउलीको बोट देखाउने र विषादी लैजाने सोचले । तर कुन्ता आइपुगेपछि एग्रोभेट सञ्चालकले उनलाई विषादी दिएनन । बरु सुझाए शिविरमा जान । उनी झस्किए र भने काउलीलाई रोग लागेको छ, म किन शिविरमा जाने…