२०८३, २६ भाद्र शनिबार

त्रिशूली जीप दुर्घटना : चालक र महिलाको शव निकालियो, बालिकाको खोजी चल्दै

त्रिशूली जीप दुर्घटना : चालक र महिलाको शव निकालियो, बालिकाको खोजी चल्दै


काठमाडौं, ११ मंसिर : काठमाडौं आउँदै गरेको जी त्रिशूली नदीमा बसेर वेपत्ता तीन जनामध्ये दुई जनाको शव निकालिएको छ ।

आज (बिहीबार) बिहानै मुग्लिन नजिक त्रिशूली नदीमा जिप खस्दा बेपत्ता तीन जनामध्ये चालक र एक महिलाको शव निकालिएको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० नान्तीराज गुरुङले जानकारी दिएका छन् । गाडीसँगै वेपत्ता भएका तीन जनामध्ये अहिले भर्खर यात्रु महिलापछि गाडी चालकको शव पनि निकालिएको हो ।

अहिले एक बालिकाको शव भेट्न खोजिभइरहेको छ । ‘चालक र यात्रु महिलाको शव गाडीभित्रै भेटिएको हो,’ गुरुङले भने, ‘अब बालिका ९ती महिलाकी ११ वर्षीया छोरी० पत्ता लाग्न बाँकी छ ।’

प्युठानबाट काठमाडौं आउँदै गरेको लु १ च ९७३१ नम्बरको जिप बिहीबार बिहान मुग्लिनभन्दा करिब २ किलोमिटर वर त्रिशूलीमा खस्दा आमाछोरीसहित तीन जना बेपत्ता भएका थिए । तीमध्ये प्युठानको झिम्रुक गाउँपालिका–५ खहरेकी जमुना रोका र जीप चालक सूर्य केसीको शव भेटिएको हो ।

प्रकाशित मिति : २०७७, ११ मंसिर बिहीबार  ११ : ३५ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।