काभ्रेपलाञ्चोक १ असोज : अविरल वर्षाका कारण काभ्रेको पाँचखाल नगरपालिका वडा नं ४ फेदी दोभानमा एक बालकको मृत्यु भएको छ । फेदीमा पसल गरी बस्ने मण्डन देउपुर नगरपालिका वडा नं ११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेश तामाङको मृत्यु भएको हो । बुधबार विहान बिहान ६ बजे पसल माथिबाट आएको पहिरोले पुरिएर बालकको गएपनि …