२०८३, ३० श्रावण आईतबार

लायन्सले गर्‍यो खुल्ला रक्तदान कार्यक्रम

पोखरा, १० पुस: रक्तदान जीवनदान भन्ने कुरालाई आत्मसाथ गर्दै आज पोखराको पृथ्वीचोकमा करिब ५० जनाले रक्तदान गरेका छन् ।लाइन्स क्लब अफ पोखरा सेन्टरल सिटि र लाइन्स क्लब अफ पोखरा पिस सेन्टरल सिटिले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । यी दुई क्लबहरु पछिल्लो समय समाजिक कृयाकलापमा दुतगतिमा लागीरहेका छन् । गत साता मात्रै ब्लड…