२०८२, २९ चैत्र सोमबार

दशैंको मुखमा दुःखद खबर, काभ्रेको मेथिनकोटमा बोलेरो दुर्घटना, १६ घाइते

धुलिखेल १४ असोज : कोभ्रेको नमोवुद्ध नगरपालिकाको वडा नं ४ जोरसल्ला भन्ने ठाउँमा बोलेरो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । नगरपालिकाको भित्री सडक खण्डको जोरसल्लामा हिजो मंगलबार दुर्घटना हुँदा घाइते परिवारको दशैं दुःखद बन्न पुगेको छ । भकुण्डेबेशीबाट तिमालबेशीतर्फ जादै गरेको ९०४२ नं को बोलेरो दुर्घटनामा परेको थियो । ट्रान्समिटर लोड बोकेको बोलेरो…