२०८२, २६ फाल्गुन बुधबार

तामाङको स्काभेटरले च्यापेर मृत्यु

काठमाडौं, ७ भदौ: सोलुखुम्बूको सोलुदुधकुण्ड नगरपालिकामा बाटो सफा गर्ने क्रममा सडक निर्माण औजार स्काभेटरले च्यापेर एकजनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीमा भएको घटनामा परी घटनास्थलमै स्थतानीय ४८ वर्षीय दावा तामाङको मृत्यु भएको हो। तामाङलाई च्याप्ने सडक निर्माण औजार स्कोभेटर सोलुदुधकुण्ड नगरपालिकाकै नाममा भएको जनाइएको छ । ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतका अनुसार नगरपालिकाको…