काठमाडौँ, १७ असार:राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई प्राविधिक खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट रु तीन लाख उपलब्ध गराउने भएको छ । प्राधिकरणको कार्यकारी समितिको आजको बैठकले प्राविधिक खटिनुपूर्व बनेका घरलाई निजी आवास अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि पारित गरेसँगै यस्तो व्यवस्था भएको हो । निर्देशक समितिले यस सम्बन्धमा गरेको निर्णयअनुरुप द्रुत गतिमा अनुदान उपलब्ध…