२०८२, २८ असार शनिबार

नेपाल प्रहरीका नौ एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस सूचीसहित

नेपाल प्रहरीका नौ एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस सूचीसहित


काठमाडौं, १३ पुस नेपाल प्रहरीका नौ प्रहरी नायब महानिरीक्षक ९डीआईजी० बढुवाका लागि सिफारिस भएका छन् ।

आज ९सोमबार० बसेको बढुवा समितिको बैठकले २०४९ वैसाख र चैतमा सेवा शुरु गरेका एसएसपी बढुजा सिफारिस भएका हुन् । बढुवा सिफारिसमा भएकामध्ये ७ जना आईजीपी शैलेश थापाकै ब्याची छन् । एआईजी विश्वराज पोख्रेलको ब्याचबाट दुई जनालाई मात्रै बढुवा गरिएको छ ।

दिवेश लोहनी र मुकुन्दराज आचार्य मात्रै पोख्रेलका ब्याची हुन् । बढुवा समितिको यो निर्णयसँगै २०७४ साउन १९ गते एसएसपीमा बढुवा भएकामध्ये दुई जना मात्रै एसएसपीबाटै विदा हुने छन् ।
सौरभ राणा र दिलिपकुमार चौधरी भने एसएसपीबाटै अवकास हुने भएका छन् । उनीहरुको अवकास आगामी २०७९ वैशाख १९ गते हुनेछ ।

प्रकाशित मिति : २०७७, १३ पुस सोमबार  ८ : ०२ बजे

नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु छन् : प्रकाशमान सिंह

काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर

एनआरएनए यूकेको अध्यक्ष पदमा  राजेन्द्र पुडासैनीले गरे उम्मेदवारी घोषणा

लन्डन । एनआरएनए यूकेको अध्यक्ष पदका लागि  राजेन्द्र पुडासैनीले  उम्मेदवारी

काठमाडौंस्थित ‘फुलारी गुम्बा’ हेनुहोस् फोटो फिचर

काठमाडौं । ‘फुलारी गुम्बा’ काग्यु वंशको बौद्ध गुम्बा हो ।

बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जनाघाइते

धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको