२०८२, ४ असार बुधबार

आज साउनको दोस्रो सोमबार, शिवको पूजा गर्दा के के फाइदा हुन्छ ?

काठमडौँ १३ साउन : आज साउने दोस्रो सोमबार हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् । आज बिहानैदेखि काठमाडौँको पशुपति क्षेत्र, लगायतका देशभरका शिवालयहरुमा बिहानैदेखि घुँईचो लागेको छ । यस दिन विशेषगरी महिलाहरुले हरियो…