धुलिखेल, २८ पुसः काभ्रेका विभिन्न स्थानीय तहले भोली सार्वजनिक बिदा दिने निर्णय गरेका छन । जिल्लाको मण्डनदेउपुर, धुलिखेल र पाँचखाल नगरपालिका, महाभारत, रोशी र बेथानचोक गाउँपालिकाले भोली माघे संक्रान्तिको दिन सार्वजनिक विदा दिने निर्णय गरेका हुन । भोली पालिका भित्रका सबै सरकारी कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थामा सार्वजनिक बिदा लागु हुनेछ । जिल्लाको अन्य…