काठमाडौं, साउन २०: हिन्दू धर्म र संस्कारमा विभिन्न जीवजन्तु र वनस्पतिलाई पनि देवताको रुपमा पूजा गर्ने परम्परा अनुसार आज नागपञ्चमीका दिन नागपूजा गरिँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परा अनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजाअर्चना गरेर मनाइन्छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी…