२०८२, २५ कार्तिक मंगलबार

धुलिखेलमा सडक दुर्घटना, ५ जना घाइते (भिडियाे सहित)

बिहिबार विहानै धुलिखेलमा माइक्रोबस र मालवाहक ट्रक एकआपसमा ठोक्किएर दुर्घटनामा भएकाे छ । झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४१ ८७ नम्बरको यात्रुवाहक माइक्रोबस र काठमाडौबाट धुलिखेलतर्फ आउदै गरेको प्रदेश नं ३-३-००-१९४ नम्बरको मालवाहक ट्रक धुलिखलेकाे पुरानाे बसपार्कमा एकआपसमा ठोक्किएर दुर्घटनामा भएकाे हाे । https://www.youtube.com/watch?v=zU48qimGwMI   दुर्घटनामा परी ५ जना घाईते भएको जिल्ला प्रहरी…