बेथानचोक २८ भदौ : काभ्रेको बेथानचोक गाउँपालिका वडा ३ की एक छात्राले जन्म दिनको उपलक्षमा साथीहरुलाई स्टेशनरी सामाग्री वितराण गरेकी छन् । बेथानचोक गाउँपालिका वडा नं २ ढुङखर्कमा रहेको पार्वती मावि कक्षा ९ मा अध्ययनरत दिपिका तिमल्सीनाले आफ्नै विद्यालयमा अध्ययनरत बाल कक्षा देखि ५ कक्षा सम्मका साथीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकी हुन । तिमल्सिनाले आफ्नो…