काठमाडौ ९ माघ : लामो समय देखि मलेसियामा रहेका नेपालीका १७ शव आइतवार नेपाल ल्याइने भएको छ । मलेसियाको क्वालालाम्पुरबाट शनिबार एउटै जहाजबाट १७ वटा शव नेपाल ल्याइने भएको हो । नेपालवाट मलेसिया नियमित उडान भएको भएपनि शव भने ल्याउन सकिएको थिएन । नेपाली यात्रुका सामान र कार्गोका कारण जहाज भरिने भएकाले शव ल्याउन नसकिएको…