२०८३, २५ भाद्र शुक्रबार

सेती अस्पतालमाकोरोना संक्रमित दुई पुरुषको मृत्यु

सेती अस्पतालमाकोरोना संक्रमित दुई पुरुषको मृत्यु


धनगढी १६ वैशाख :   सेती प्रादेशिक अस्पतालमा संक्रमित दुई पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा दुई जना कोरोना संक्रमित पुरुषको मृत्युु भएको हो ।

संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका कैलालीको घोडाघोडी नगरपालिका १० का ६० वर्षीय पुरूष र लम्कीचुहा नगरपालिका९२ का ३३ वर्षीय पुरूषको मृत्युु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनु भयो ।

श्रेष्ठका अनुसार बुधबार अस्पताल भर्ना भएका घोडाघोडीका संक्रमितको आइसियूमा उपचार भइरहेको थियो । लम्कीचुहाका संक्रमित बैशाख १४ गते अस्पताल भर्ना भएका थिए । उनमा पनि निमोनिया रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७८, १६ बैशाख बिहीबार  १ : ४० बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको