२०८२, २४ कार्तिक सोमबार

धुलिखेल अस्पतालमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

धुलिखेल १८ बैशाख :   धुलिखेल अस्पतालमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक कुविन्डेका ३७ वर्षिय पुरुष हुन् । उनलाई स्वास प्रस्वासमा समस्या भएर शुक्रवार अस्पताल भर्ना गरिएको थियो । शनिवार (आजा) विहान मृत्यु भएको धुलिखेल अस्पतालका डाक्टर सानु श्रेष्ठले बताउनु भयो । डाक्टर श्रेष्ठका अनसार मृतकको ४ बर्ष अघि मुटुको…