२०८३, २० आश्विन बुधबार

राष्ट्र बैंकले २ वटा बैंकलाई नगद जरिवाना सहित ६ वटा वाणिज्य बैंकलाई गर्यो कारवाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा बैंकलाई कारवाही गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा नियामकिय व्यवस्था उलंघन गर्ने ६ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले नगद जरवाना र सचेत गराएको हो । राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई सम्पत्ती शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उलंघन गरेकोले ७० लाख रुपैयाँ…