२०८३, २० आश्विन बुधबार

तराईबाट गाडीमा ल्याएका चिनीका ‘पोकापोकी’ काभ्रे प्रहरीले बरामद गर्‍यो

काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय काभ्रेले तराईका विभिन्न जिल्लाबाट वीपी राजमार्ग हुँदै काठमाण्डौ आउने सार्वजनिक गाडीमा ल्याइएको चिनी बरामद गरेको छ । प्रहरीले यस रुट भएर चल्ने गाडीमा अवैध रूपमा चिनी भित्रिरहेको सूचनाका आधारका जाँच गर्ने क्रममा १० क्विन्टल चिनी बरामद गरेको जनाएको छ । पाँच किलो, १० किलो, १५ किलो लगायत स–साना पोकामा रहेको…