२०८३, २० आश्विन बुधबार

काठमाण्डौको चन्द्रागिरिमा ट्याङ्कीमा डुबेर ७ वर्षीय बालकको ज्यान गयो

काठमाण्डौको चन्द्रागिरिमा ट्याङ्कीमा डुबेर ७ वर्षीय बालकको ज्यान गयो


काठमाण्डौ । काठमाण्डौको चन्द्रागिरि नगरपालिका–११ विष्णुदेवी मन्दिर नजिकै निर्माणाधीन भवनमा रहेको रिजर्भ ट्याङ्कीको पानीमा डुबेर ७ वर्षीय बालकको ज्यान गएको छ ।

चन्द्रागिरि नगरपालिका-११ सतुगंलका कार्यवाहक वडाध्यक्ष सिंहबहादुर महर्जनका अनुसार धादिङको गजुरी गाउँपालिका घर भएकी सरिता तामाङका ७ वर्षीय छोराको पानीमा डुबेर ज्यान गएको हो ।

खेल्ने क्रममा डुबेर गम्भीर बालकको बलम्बुमा रहेको सशस्त्र प्रहरी बल अस्पतालमा उपचारको क्रममा अस्ति राति ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २३ माघ मंगलबार  १२ : २६ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय