२०८२, २९ पुस मंगलबार

शिवपुरी निकुञ्ज पीडितको गुनासो : उठिवास लगाउन खोजियो

काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज पीडित संघर्ष समितिले निकुञ्जले ओखे्रनी, मुलखर्क, तारेभिर, चिसापानी, गागल, मणिचुड लगायतका क्षेत्रका स्थानीय बासिन्दालाई विस्थापित गराउन खोजेको आरोप लगाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले निकुञ्जले विभिन्न वहानामा स्थानीयवासीलाई दुःख दिने, निर्णय प्रक्रियामा सहभागी नगराउने र नेपाल पक्ष राष्ट्र भएर गरेका विभिन्न अन्तराष्ट्रिय सन्धि–सम्झौताविपरितका काम गरिरहेको…