कैलाली, ५ साउन कैलालीकी १४ वर्षीय सुगन्धाले ९ कक्षामा पढ्दा पढ्दै सँगै कक्षामा पढ्ने सोही उमेरका युवकसँग भागी विवाह गरिन् । सुगन्धाले विवाह गरेपछि विद्यालयमै खैलाबैला भयो । विवाहपछि दुवै जनाले पढाइ छाडे । विवाह लगत्तै सुगन्धा गर्भवती भएपछि १५ वर्ष समेत नपुगेका कुबेर धन कमाउन भारत लागे । किशोर उमेर नै रहेका कुबेरलाई अब…