२०८३, २० आश्विन बुधबार

स्यालको टोकाइबाट रौतहटमा एक दर्जन मानिस घाइते

काठमाडौं । रौतहटको गढीमाई नगर क्षेत्रमा स्यालको टोकाइबाट एक दर्जन मानिस घाइते भएका छन् । गढीमाई नगरपालिका ७ का स्थानीय गोठालाहरू घाँस काट्न बिहीबार साँझ गाउँ छेउ खेतमा गएको बेला उखु घारीबाट एक्कासि आएको बहुला स्यालले आक्रमण गरी एक दर्जन मानिसलाई घाइते बनाएको हो। स्यालको टोकाई बाट ७० वर्षका महेन्द्र महतो, ४५ वर्षकी मन्तोरिया देवी,…