२०८२, ५ फाल्गुन मंगलबार

मृत्युको मुखबाट जोगिएका कैलाली भजनीका वीरेन्द्र चौधरीको बयान : आँखैअगाडि १० जना साथी ढले, हामी बाँचेको धेरैपछि थाहा भयो 

काठमाडाैं । मृत्युको मुखबाट जोगिएका कैलाली भजनीका वीरेन्द्र चौधरीको बयान स् आँखैअगाडि १० जना साथी ढले, हामी बाँचेको धेरैपछि थाहा भयो ।दक्षिण इजरायलको किबुज अलुमिमस्थित हामी रहेको कृषि फार्ममा शनिबार बिहान साढे पाँच बजे नै गोली चलेको आवाज आयो । हामी एकै ठाउँमा १७ नेपाली थियौँ । सबैजना तत्काल बंकरमा छिर्‍यौँ, किनभने हामीलाई गोलाबारीको आवाज आउना साथ…