काठमाडौं ३० मंसिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउनु आपत्तिजनक भएको निष्कर्ष निकालेका छन् । प्रचण्ड निवास खुमलटारमा बसेको बहुमत सदस्यको अनौपचारिक छलफलले प्रधानमन्त्री ओलीको कदम गम्भीर र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको एक सचिवालय सदस्यले बताएका छन् । नेकपा वरिष्ठ नेता झलनाथ…