काठमाडौं ९ पुस : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का आज दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ । ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा र प्रचण्ड–नेपाल पक्षको बैठक साढे ११ बजे बबरमहलस्थित बार्की ब्यांक्वेटमा बस्दैछ । मंगलबार बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले पार्टीको विधान संशोधन गरी प्रवक्तामा प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको थियो । बैठकले…