२०८३, १९ आश्विन मंगलबार

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर इतिहास मेटाउनेहरुलाई चेतावनी मात्रै दिएनन्, गंभीर प्रश्न समेत उठाएका छन् ।सिन्धुली बहुमुखी क्याम्पस व्यवस्थापनले बिपी जयन्तीका अबसरमा कांग्रेस नेता बिपिन कोइरालाको अगुवाईमा रोपिएको रुखहरु क्याम्पस प्रशासनले काटेको दृश्य सामाजिक सञ्जालमा साझागर्दे नेता बस्नेतले उक्त कुरा बताएका हुन् ।सोही क्याम्पसका प्राध्यापक समेत रहेका कांग्रेस नेता बस्नेतले…