२०८२, २८ पुस सोमबार

हामीले नचाहेको अप्रिय घटना हुने अवस्थाको सिर्जना नगरियोस् : चन्द्र लामा

रोशी । प्रतिनिधिसभा १ को प्रदेशसभा २ का वाम उमेद्वार चन्द्र लामाले राजनीतिक परिवर्तनका लागि लडेको हाम्रो पुस्ताले अब आर्थिक र सामाजिक विकास गरी मुलुकको समृद्धिका लड्नु पर्ने बेला भएको बताए छन् । लामाले नेपालका तमाम युवाहरुले खाडी मुलुकको तातो रापमा काम गर्नुपर्ने दिनको अन्त्य गर्न नै आफूले वाम गठवन्धनको तर्फबाट उमेदवार दिएको बताउँदै रोशी…