२०८२, २१ असार शनिबार

नेकपा एमालेद्वारा पार्टी कमिटी र भातृ संगठनका अधिवेशनमा रोक पार्टी विस्तार, आन्तरिक भेला र प्रशिक्षण गर्न पाउने

नेकपा एमालेद्वारा पार्टी कमिटी र भातृ संगठनका अधिवेशनमा रोक पार्टी विस्तार, आन्तरिक भेला र प्रशिक्षण गर्न पाउने


फागुन ,११ काठमाडौं । नेकपा एमालेले पार्टी कमिटी र सबै जनवर्गीय संगठनका अधिवेशन तथा सम्मेलन गर्न रोक लगाएको छ ।

पार्टी स्थायी कमिटीको शुक्रबार बसेको बैठकले पार्टी एकता प्रक्रिया शुरु भएको भन्दै पार्टी निकाय र सबै भातृ संगठनका अधिवेशन, सम्मेलन लगायत नेतृत्व चयनका सबै प्रक्रियामा रोक लगाएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । प्रमुख भट्टराईका अनुसार नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्ने निर्णय भइसकेकोले सबै कमिटी तथा जनसंगठनमा तदर्थ कमिटी बनाउनुपर्ने भएकाले मिति तोकिएका अधिवेशन पनि गर्न नपाइने भएका हुन ।

बैठकपछि भट्टराईले भने दुई पार्टीबीच एकता प्रक्रियानै अघि बढेको सन्दर्भमा पार्टीका अधिवेशन सम्मेलन, जनसंगठनका अधिवेशन तथा सम्मेलनको मिति तोकिए पनि पार्टी एकताको संवेदशीलतालाई ध्यान दिदै स्थगित गर्ने निर्णय गरेको हो । पार्टी तथा जनवर्गीय संगठनकाअधिवेशनहरु रोकिए पनि पार्टीका आन्तरिक गतिविधिहरु भने यथावत अघि बढ्ने उनले बताए । पार्टी सदस्यता शुुद्धिकरण, सदस्यता विस्तार, पार्टीका भेला, बैठक, प्रशिक्षणजस्ता आन्तरिक गतिविधि यथावत रहनेछन् ।

Martin persuaded lucy that there was professional resume writing services nothing to be frightened of.

प्रकाशित मिति : २०७४, ११ फाल्गुन शुक्रबार  १ : ३५ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न