२०८२, ५ पुस शनिबार

जनताको स्वतन्त्रता र लोकतन्त्र दरबारमा बुझाउने कांग्रेस नै तानाशाही हो : वमध्वज

नमोवुद्ध, कमेरे । काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को वाम गठबन्धनको प्रचार÷प्रसार अभियान आज नमोवुद्ध नगरपालिकाको वडा नं. ३, ४ र ५ मा भव्य रुपमा सम्पन्न भएको छ । प्रचार कार्यक्रममा वाम गठबन्धन काभ्रेका शिर्ष नेता र कार्यकर्ताहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक उम्मेद्वारहरुले विभिन्न स्थानमा भएको कोणसभाहरुमा…