माओवादी केन्द्रले अाफ्नाे पार्टीबाट अाेली नेतृत्व सरकारमा सहभागि सम्मूर्ण मन्त्रीहरूकाे प्रदेश इन्चार्ज जिम्मेवारी खोसेको छ । नयाँ इन्चार्ज तोकेको छ । शनिबार बसेको हेडक्वाटरको बैठकले मन्त्रीहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी नदिने निर्णय गरेको हो । यससँगै मात्रिका यादव, वर्षमान पुन र शक्ति बस्नेत प्रदेश इन्चार्जबाट हटेका छन् । प्रमुख सचेतक देव गुरुङ पनि इन्चार्जबाट हटेका छन्…