काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङले चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो बुधबार बेइजिङमा भएको भेटवार्तामा केरुङ हुँदै काठमाडौं–पोखरा–लुम्बिनीसम्म रेलसेवा निर्माणका लागि चीनले सहयोग गर्ने प्रतिबद्धतालाई दोहो¥याएका छन् । ‘भेटमा नेपाल–चीन सम्बन्धका धेरै मुद्दामा दुई नेताबीच छलफल भयो । ‘दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो,’ भेटवार्तामा सहभागी नेपाली…