२०८३, २५ आश्विन सोमबार

सिंहदरबारभित्रै ठेकेदारको ठगीः तीन महिनामै चुहियो संसद् सचिवालय

सिंहदरबारभित्रै ठेकेदारको ठगीः तीन महिनामै चुहियो संसद् सचिवालय


काठमाडौँ, २४ असोज: निर्माण कम्पनीहरुले देशको प्रशासकीय केन्द्र सिंहदरबारभित्रै गुणस्तरहीन काम गर्ने गरेका छन् । संसद सचिवालयको भवन निर्माण गरेको तीन महिनामै सचिवालयको भवन निर्माण गरेको तीन महिनामै चुहिएपछि कर्मचारीले छाता खोढेर काम गरे, कागजपत्र प्लाष्टिकले ढाकेर जोगाए ।

ब्राईटक कन्ट्रक्सन र ज्ञानज्योती निर्माण कम्पनीले गत चैतमा सचिवालयको भवन नम्बर २ को पाँचौँ तला निर्माण गरेका हु्न् । ९ वैशाख ०७४ मा तीन करोड ७८ हजारको संयुक्त ठेक्का लिएर थालिएको निर्माण कार्य गत चैतमा सकिएको थियो । तर, असार सुरु हुनासाथ भवन चुहिएको छ ।, आजकोनयाँ पत्रिकामा यो खबर छ ।

प्रकाशित मिति : २०७५, २४ आश्विन बुधबार  ७ : २४ बजे

महिलातर्फको खुला केन्द्रीय सदस्यमा वासना थापा अगाडि, यस्तो छ मतपरिणाम

काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको

हिम पर्वत हाइड्रोपावरको आईपीओ कात्तिक ११ देखि, स्थानीय र विदेशमा रहेका नेपालीले आवेदन दिन पाउने

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय

रोहित पौडेलको शतक चम्किँदा क्यानडामाथि नेपालको शानदार जित

काठमाडौं । रोहित पौडेलको उत्कृष्ट शतकसँगै नेपालले आईसीसी विश्वकप क्रिकेट

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन देशको मुद्रा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

एमालेका १३ जना नयाँ केन्द्रीय सदस्यले आज शपथ लिँदै

काठमाडौं । नेकपा एमालेले मनोनीत गरेका १३ जना केन्द्रीय सदस्यलाई