२०८३, २ आश्विन शनिबार

शिक्षा नाफा कमाउने क्षेत्र होइन: मन्त्री पोखरेल

काठमाडौँ, २० माघ: शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नाफा कमाउने क्षेत्र नभएको बताउनुभएको छ । आज चन्द्रागिरि नगरपालिका बलम्बुमा रहेको जापान सरकारद्वारा निर्मित प्रनिधि माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षा क्षेत्रको लगानी नाफा कमाउनेभन्दा पनि देश विकास गर्ने र देश बनाउने क्षेत्र भएको बताउनुभयो । “शिक्षा क्षेत्रलाई सेवाको क्षेत्र बनाउनुपर्ने हो…