२०८२, १४ माघ बुधबार

नेकपा काभ्रेको चियापान, बनेपामा प्रचण्ड,कोशीपारी गोकुल, धुलिखेलमा नारायाणकाजीले सम्बोधन गर्ने

काभ्रे १६ कार्तिक  : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र महासचिव विष्णु पौडेल काभ्रेको बनेपामा आउने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी काभ्रेले कार्तिक २० बनेपाको अरनिको पाटी प्यालेसमा आयोजना गरिएको शुभकामना आदन प्रदान,चियापान तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले सम्बोधन गर्ने नेकपा काभ्रेका सदस्य इन्द्र तामाङले खबरघरलाई…