२०८२, ८ फाल्गुन शुक्रबार

समावेशी, समानुपातिक र सङ्घीयता शहीदको देन : मुख्यमन्त्री

गौशाला, २९ कात्तिक:प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालमा सङ्घीयता, समावेशी तथा समानुपातिकजस्ता उपलब्धि शहीदको देन रहेको बताउनुभएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरको जिरोमाइलमा नवनिर्मित ‘मधेश आन्दोलनका शहीदको शालिक’ अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मधेशलगायत देशका सातवटै प्रदेशमा अहिले आफ्नो शासन, प्रशासन सबै शहीदको देन भएको धारणा व्यक्त गर्नुभयो । मधेश आन्दोलनका क्रममा…