२०८२, १० कार्तिक आईतबार

सङ्घीयता विरोधिले टाउको उठाउन खोजे :मन्त्री पुन

रोल्पा ३० भाद्र: ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विभिन्न बहानामा सङ्घीयता विरोधीले टाउको उठाउन खोजेको आरोप लगाउनु भएको छ । जिल्ला समन्वय समिति रोल्पाले आज लिवाङमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा मन्त्री पुनले सङ्घर्षपूर्ण बलिदानीबाट प्राप्त भएको सङ्घीयतामाथि नै प्रहार हुने गरी गतिविधि भइरहेको छ भन्नुभयो । सङ्घीयताको मर्मअनुसार काम गरे मात्रै जनताको मन…