२०८३, २४ आश्विन आईतबार

समृद्धिको क्यान्सर ‘भ्रष्टाचार’ : मन्त्री भण्डारी

समृद्धिको क्यान्सर ‘भ्रष्टाचार’ : मन्त्री भण्डारी


वीरेन्द्रनगर, २३ मङ्सिर: कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले समाजलाई भ्रष्टाचार विरुद्धको संस्कृतिको रुपमा विकास गरेमा भ्रष्टाचार अन्त्य हुने बताउनुभएको छ ।

आज सुर्खेतको वीरेन्द्रनगरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री भण्डारीले भन्नुभयो, ‘भ्रष्टाचार समृद्धिको क्यान्सरको रुपमा देखिएको छ, देश शिथिल भएको छ । यसप्रति समाजको हेर्ने दृष्टिकोण गलत भएकाले पनि भ्रष्टाचार मौलाएको छ ।” यस्तो प्रवृत्तिलाई हटाउन सबै एकजुट हुनुपर्ने उहाँको भनाइ थियो । पैसाको लेनदेन मात्र नभई सेवा प्रवाह नदिनु पनि भ्रष्टाचार भएको भन्दै सेवालाई प्रभावकारी बनाउनुपर्नेमो उहाँले जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २३ मंसिर आईतबार  ९ : ४७ बजे

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ मा काठमाडौंमा

विश्वभरबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने, नयाँ नेतृत्व चयन

एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको राजन भट्टराईको आरोप, प्रतिवादमा उत्रिन प्रवासी नेपाली मञ्चलाई आग्रह

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव राजन भट्टराईले एमालेविरुद्ध योजनाबद्ध

बजेटविहीनताको अन्योल चिर्दै सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पुनः प्रस्तुत

धनगढी । लामो समयदेखि बजेटविहीनताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार