नेपालगञ्ज, १२ कात्तिक: नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । काङ्ग्रेसको केन्द्रीय आर्थिक नीति मस्यौदा समितिले आज यहाँ आयोजना गरेको आर्थिक नीतिसम्बन्धी प्रस्ताव तयारी कार्यशालामा सहमहामन्त्री डा महतले समृद्ध नेपाल र सुखी नेपालीको नारा अघि सारिए पनि सरकार समृद्धिलाई खुम्च्याउनतिर उद्यत रहेको बताउनुभयो । मस्यौदा समितिका…