काभ्रे २० कार्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संघीय संरचना अन्तर्गतको तीन तहको सरकार मध्ये स्थानीय तहको सरकार विकासको मुख्य हकदार भएको बताएका छन् । विकास निर्माणको मुख्य हकदार भएकाले स्थानीय तहको सरकारले पूर्वाधार विकासको महान् अभियानमा दत्तचित्त भएर लाग्नु पर्ने मन्त्री बास्कोटाको भनाई थियो । नेपाल कम्युनिष्ट पार्टी काभे्रको भुम्लु गाउँपालिका संगठन…