काठमाण्डौँ/ प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश (ख) का बाम गठबन्धनका उम्मेदवार चन्द्र लामाले प्रतिद्धन्द्धीसँग आफ्नो अन्तर निकै पराकिलो बनाएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार ३ हजार २११ मतअन्तरले अघि बढेका छन् । चन्द्रले २१ हजार ४९८ मत ल्याएका छन् भने गणेश लामाले १८ हजार २८७ मत ल्याएका छन् । निकै कडा टक्करका बीच…