काठमाडौं / प्रदेश नम्बर ३ समानुपातिकको मतगणना पनि सकिएको छ । प्रत्यक्षतर्फ एमालेले ४२ सिट जितेको नेकपा ९एमाले० लाई प्रदेश नम्बर ३ मा एकल बहुमत पुगेको छ । एमालेले समानुपातिक तर्फबाट १७ सिट पाउने भएको छ । ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ सिट चाहिन्छ, जबकी एमाले एक्लैले ५९ सिट भएको छ । दोस्रो भएको…